अनेरास्ववियु आरआर क्याम्पस कमिटीले पायो पूर्णता
२०८० असार ६ गते

काठमाडौँ । अनेरास्ववियु आरआर क्याम्पसको विस्तारित भेला सम्पन्न भएको छ ।
बुधवार बिहान भएको उक्त भेलाबाट क्याम्पस कमिटीलाई पूर्णता दिइएको छ ।
क्याम्पस कमिटी संयोजक लोकेश कुमार खड्काको अध्यक्षतामा भएको भेलाले ६१ जनाको पूर्ण कमिटी बनाएको हो ।
क्याम्पस कमिटीले पूर्णता पाएसँगै अनेरास्ववियु आरआर रचनात्मक र सिर्जनशील कार्यमा लाग्ने संयोजक खड्काले बताए ।
२०८० असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








