न्याय सेवा आयोगले माग्यो २९ न्यायाधीश (विज्ञापनसहित)
२०८० जेठ २६ गते

काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि विज्ञापन आह्वान गरेको छ।
आयोगले सूचना जारी गर्दै आन्तरिक खुलाबाट १५ जना, खुलामा ७ जना, २ महिला, २ आदिवासी–जनजाती, २ मधेशी र १ दलित गरी २९ जनाका लागि दरखास्त आव्हन गरेको हो।
विज्ञापन प्रकाशन भएको दिन आजदेखि ३० दिनभित्र दरखास्त दिन सकिने आयोगले जनाएको छ।

२०८० जेठ २६ गते
प्रतिक्रिया
सम्बन्धित








