संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन- दुईपक्षीय हितलाई बलियो बनाउन भ्रमण अर्थपूर्ण रह्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमण अर्थपूर्ण भएको बताएका छन् । आफ्नो भारत भ्रमणबारे संसद्मा जानकारी दिँदै उनले भ्रमण अर्थपूर्ण भएको बताएका हुन् ।

उनले अर्थ, ऊर्जा र उड्डयनका विषयमा महत्त्वपूर्ण सहमति भएको बताएका छन् । सार्वजनिक भएकै कुराहरू बोलेका प्रधानमन्त्रीले समग्रमा आफ्नो भ्रमणले दुई पक्षीय हितलाई बलियो बनाउन कोशेढुंगा साबित भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *