कर्णाली प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै

सुर्खेत । कर्णाली प्रदेश सभामा आज नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको छ । आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ ।

आज दिउँसो ३ बजे बस्ने प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

नीति तथा कार्यक्रम मन्त्रिपरिषदबाट पारित भइसकेको छ । प्रदेश प्रमुख तिलक परियारले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *