चैत मसान्तसम्म कर तिर्नेलाई ब्याज मिनाहा
२०८० जेठ १५ गते

रजग्गाको व्यावसायिक कारोबार गर्नेलाई सरकारले छुट दिएको छ। आर्थिक विधेयक मार्फत विशेष छुट दिएको हो।
घरजग्गाको कारोबारको आयात विवरण तथा कर दाखिल गर्न बाँकी रहेको भए आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको त्यस्तो कारोबारको घोषणा गरी आयकर ऐन, २०५८ बमोजिम लाग्ने करको पचास प्रतिशत रकम २०८० साल चैत मसान्तभित्र दाखिल गरेमा सोमा लाग्ने बाँकी कर, शुल्क तथा ब्याज मिनाहा हुने बताएको छ।
२०८० जेठ १५ गते
प्रतिक्रिया








