बजेटमा एमालेको प्रतिक्रिया- संकट दर्शाउँछ, समाधान दिँदैन
मकालु खबर
२०८० जेठ १५ गते
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संसद भवनमा संक्षिप्त प्रतिक्रिया दिदै ओलीले यस्तो बताएका छन् ।
उनले बजेटले संकट दर्शाएको भएपनि संकटको समाधान केही पनि नदिने बताए ।
उनले बजेटका बारेमा विस्तृत रुपमा पछि धारणा सार्वजनिक गर्ने उल्लेख गरे ।
मकालु खबर
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित