स्वास्थ्यमा ८३ अर्ब ९९ करोड, खानेपानीमा २८ अर्ब १६ करोड बजेट
२०८० जेठ १५ गते

काठमाडौँ । सरकारले स्वास्थ्यमा ८३ अर्ब ९९ करोड, खानेपानीमा २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।
आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरिएको बताए ।
यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।
२०८० जेठ १५ गते
प्रतिक्रिया
सम्बन्धित








