सरकारले वृद्धभत्ता नबढाउने

काठमाडौँ । यो आर्थिक वर्षमा सरकारले वृद्धभत्ता नबढाउने भएको छ ।

शुक्रबार अगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाश शरण महतले यस्तो बताएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eighteen =