शिक्षामा १ खर्ब ९७ अर्ब २९ करोड बजेट, पत्रु खाना दिन नपाउने
२०८० जेठ १५ गते

काठमाडौँ । सरकारले वितरण गर्दै आएका विद्यालय खाजामा अब पत्रु जङ्क खाजा वितरण गर्न नपाउने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१को बजेट वक्तव्य प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
यस्तै, शिक्षा मन्त्रालयका लागि १ खर्ब ९७ अर्ब २९ करोड बजेट विनियोजित भएको छ ।
उक्त बजेट चालु आर्थिक वर्षको तुलनामा बढी हो ।
२०८० जेठ १५ गते
प्रतिक्रिया








