गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिने

काठमाडौँ । सरकारले औषधिजन्य प्रयोगका लागि गाँजा उत्पादन गर्ने भएको छ ।

यसका लागि गाँजा खेतीको सम्भाव्यताबारे अध्ययन गरिने नीति सरकारले नयाँ आर्थिक वर्षको बजेटमा ल्याएको छ ।

औषधीय गुण रहेको र कपडा तथा कागजसमेत उत्पादन गर्न सकिने गाँजाको खेती गर्ने नीति ल्याउन नेपालमा विभिन्न दलका नेता तथा सांसदले आवाज उठाउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *