प्रधानमन्त्रीसहित भारत भ्रमणको टोलीमा ५ जना मन्त्री

काठमाडौं । प्रधानमन्त्रीसहित ५ जना मन्त्री भारत भ्रमणको टोलीमा जाने भएका छन् ।

मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको टोली स्वीकृत गरेको हो ।

उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको टोलीमा पाँच जना मन्त्रीहरु सहभागी हुने छन् । टोलीमा भौतिक पूर्वाधार, ऊर्जा, परराष्ट्र, अर्थ र उद्योग मन्त्री लगायत रहने छन् ।

टोली जेठ १७ गते भारत भ्रमणमा जाने र २० गते स्वदेश फर्किने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *