गणतन्त्र दिवसमा रेशमसहित ५०१ कैदीलाई राष्ट्रपतिले आममाफी दिने

काठमाडौँ ।  गणतन्त्र दिवसको अवसरमा ५०१ जना कैदीबन्दीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिने भएका छन् ।  यसमा २०७२ सालमा कैलालीकाे टीकापुरमा भएकाे नरसंहारकाे घटनाका दाेषी रेशम चाैधरी पनि छन् । उनले पनि बाँकी कैद सजाय माफी पाउने भएका छन् । राष्ट्रपति कार्यालयले साेमबार विज्ञप्ति जारी गरेर यस्ताे जानकारी गराएकाे हाे ।

राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को जेठ १२ र १४ गतेको निर्णयअनुसार उनीहरुको सजाय मिनाहा गरिदिएको बताइएको छ ।

यस्तो छ पत्र 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + seven =