संसद्‌मा नीति तथा कार्यक्रममाथि छलफल (तस्बिरहरु)

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वार्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि छलफल जारी छ ।

शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम संसदमा बाचन गरेका थिए । उक्त नीति कार्यक्रम छलफल गरी संसदबाट पारित गर्नुपर्ने छ । नीति तथा कार्यक्रममा भाग लिन सांसदहरुको बाक्लो उपस्थिति छ ।

तस्बिरहरु

     

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *