प्रधानमन्त्री र सांसदबीच संसदमा प्रश्नोत्तर [LIVE]
२०८० जेठ ४ गते
![प्रधानमन्त्री र सांसदबीच संसदमा प्रश्नोत्तर [LIVE]](https://www.makalukhabar.com/wp-content/uploads/2023/02/Sansad_MK-4.jpg)
कामठाडौँ । प्रतिनिधि सभा सदंसको बैठक २ घण्टा ढिलो गरी सुरु भएको छ । बिहान ११ बजेका लागि बाेलाइएकाे बैठक दिउँसाे १ बजेमात्रै सुरू भएकाे हाे ।
संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा स्वतन्त्र सांसदले पनि बोल्न पाउनु पर्ने स्वतन्त्र सांसद अमरेशकुमार सिंहको अडानबारे सहमति नजुट्दा बैठक ढिलो गरी सुरु भएको हो । त्यस्तै, एक जना मात्रै सांसद रहेका दलका सांसदले पनि प्रश्न राख्न पाउनु पर्ने माग नेमकिपाका सांसद प्रेम सुवालले राखेका थिए । १५ जना सांसदले मात्र प्रश्न सोध्न सकिने गरी अहिले संसद बैठकमा प्रश्नोत्तर चलिरहेको छ ।

२०८० जेठ ४ गते
प्रतिक्रिया
सम्बन्धित









