काठमाडौँ भ्यु टावरमा सुरु भयो पार्किङ (तस्बिरहरु)

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा बन्दै गरेको भ्यूटावरको बेसमेन्टमा पार्किङ सुरु गरेको छ ।

पूर्ण क्षमतामा सञ्चालनमा आउँदा उक्त पार्किङमा ४०० गाडी र ७०० हाराहारीमा मोटरसाइकल तथा स्कुटर पार्किङ गर्न सकिन्छ ।

तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *