पेट्रोलको मूल्य साढे ९ रुपैयाँ घटेर आयो नयाँ मूल्यसूची

काठमाडौँ । भारतबाट पेट्रोलको मूल्यमा भारी गिरावटसहितको नयाँ मूल्य सूची आएको छ । भारतीय आयल निगम (आईओसी)ले नेपाल आयल निगम(एनओसी) लाई पठाएको नयाँ मूल्य सूचीमा पट्रोलको मूल्यमा भारी गिरावट आएको हो ।

उक्त मूल्य सूची अनुसार पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा र डिजलमा ८ रुपैयाँ १३ पैसाले मूल्य कम भएको सूची आएको छ ।

आईओसीले एनओसीलाई हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गर्ने एकमात्र निकाय आईओसी हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *