साझा यातायातका थप ३ विद्युतीय बस सञ्चालनमा (तस्बिरहरू)

काठमाडौँ । साझा यातायातको थप ३ वटा विद्युतीय बस सोमबारदेखि सञ्चालनमा ल्याएको छ। ६ महिनाअघि चीनबाट खरिद गरेर ल्याइएका ३७ विद्युतीय बसमध्ये ३ वटा संचालनमा ल्याइएको साझाले जनाएको छ ।

ती बसहरु साझाले पाटनढोका–रत्नपार्क–ज्ञानेश्वर–रातोपुल–गौशाला–चाबहिल–बौद्ध– जोरपाटी–दक्षिणढोका रुटमा सोमबारदेखि चलाइएको जनाएको छ।

भित्र्याइएका बसहरु प्राविधिक परीक्षणसँगै विस्तारै सबै सञ्चालनमा ल्याउने तयारी छ ।

तस्बिरहरू

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *