भक्तपुरको चुनदेवीस्थित सोफा उद्योगमा भीषण आगलागी
२०८० वैशाख ३१ गते

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ स्थित एक फर्निचर कारखानामा भीषण आगलागी भएको छ।
सोफा उद्योगमा ठूलो आगो देखिएपछि स्थानीयहरूले प्रहरीलाई खबर गरेका थिए।
अहिले प्रहरीको टोलीसहित ५ वटा दमकल प्रयोग गरेर आगो निभाउने प्रयास भइरहेको भक्तपुरका प्रहरी प्रमुख एसपी प्रजित केसीले बताए।
२०८० वैशाख ३१ गते
प्रतिक्रिया
सम्बन्धित








