मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

काठमाडौँ । केन्द्रीय बैंकले चालु आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा प्रतिवेदन सार्वजनिक गरेको छ । तेस्रो त्रैमासिक समीक्षामार्फत बैंकले केही लचिलो नीति लिएको छ ।

यसअघि अर्थमन्त्री डा. प्रकाशशरण महले मौद्रिक नीति केही खुकुलो बनाउने बताएका छन् । उनको चाहनासमेत सम्बोधन हुने गरी तेस्रो त्रैमासिक समीक्षामार्फत केन्द्रीय बैंकले बैंकदर १ प्रतिशतले घटाएको छ ।

यसअघि ८.५ प्रतिशत रहेको बैंकदरलाई १ प्रतिशतले घटाउँदै ७.५ प्रतिशतमा झारेको हो ।

यस्तो छ मौद्रीक नीतिको पूर्णपाठ

 

 

प्रतिक्रिया

One thought on “मौद्रिक नीतिको तेस्रो समीक्षा सार्वजनिक, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

  1. Liquid mosquito repellents are products designed to deter mosquitoes and other biting insects. They usually come in the form of liquid solutions or emulsions that can be applied to the skin or other surfaces. These repellents contain ingredients that mosquitoes find unpleasant or repulsive, thus reducing the likelihood of mosquito bites.

    Liquid Mosquito Repellent

Leave a Reply

Your email address will not be published. Required fields are marked *