तस्बिरमा एमाले केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) केन्द्रीय कमिटी पाँचौँ बैठक आज देखि सुरु भएको छ ।

बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको हो । उक्त बैठक ३ दिनसम्म चल्ने छ । बैठक आजदेखि सुरु भएर ३० गतेसम्म बस्नेछ ।

तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ ।

तस्बिरहरू:

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *