Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
मन्त्रिपरिषद्को नियमित बैठक सिंहदरबारमा सुरु
मकालु खबर
२०८० वैशाख २६ गते
काठमाडौँ । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सुरु भएको छ । हरेक मंगलबार नियमित रुपमा बैस्दै आएको बैठक आज सुरु भएको हो ।
बैठकमा विभिन्न समसामयिक विषयमा छलफल हुने बताइएको छ ।