कांग्रेस सुधार्न ‘विशेष युवा भेला’

काठमाडौँ । नेपाली कांग्रेस सुदृढीकरण अभियानले आज ‘विशेष युवा भेला’को आयोजना गर्दैछ ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेको प्रमुख आतिथ्यतामा हुने भेला बिहान ११ बजे गौशालास्थित अनुपम फुडल्याण्डमा आयोजना गर्न लागिएको हो ।

पछिल्लो समयमा पार्टीका कामकारबाहीलाई आमूल रूपान्तरण र सुधारका लागि भन्दै विशेष युवा भेला आयोजना गर्न लागिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =