वर्षाबीच त्रिवि मैदानमा नेपाल र युएई, रोकिँदै–खेल्दै (तस्बिरहरु)

काठमाडौँ । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र युएईबीच अहिले त्रिवि क्रिकेट मैदानमा खेल भइरहेको छ । वर्षाले बीचबीचमा अवरोध गर्दा २ पटक खेल रोक्नु परेको छ । वर्षाले दोस्रो पटक खेल रोकिनुअघिसम्म युएईले २७.३ ओभर खेलेर ९ विकेट गुमाउँदै जम्मा १०६ रन बनाएको छ । टस जितेर पहिले बलिङ गरेको युएईले नेपालसँग झिनो लक्ष्य प्रस्तुत गर्ने देखिएको छ । यस हिसाबले आजको खेलमा जितका लागि नेपालले सहज चुनौती पाउने देखिएको छ । वर्षाका बिच पनि नेपाली समर्थकहरुको उपस्थिति मैदानमा उल्लासपूर्ण देखिएको छ ।

यस्ता छन् तस्बिरहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =