पानीका कारण अवरुद्ध नेपाल र कुवेतबीचको खेल सुरु

काठमाडौँ । नेपाल र कुवेतबीचको खेल पुन सुरु भएको छ । एसिसी प्रिमियर कपमा नेपाल र कुवेतबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको थियो ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले अहिले सम्म २८.२ ओभरमा ४ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको छ ।

एसिसी प्रिमियर कपको पहिलो सेमिफाइनलमा नेपाल र कुवेतबीचको खेल ८-८ ओभर घटेको छ । योसँगै खेल ४२-४२ ओभरको हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =