रघुजी पन्तले प्रधानमन्त्री हराएको सूचना संसदमा सुनाए (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधि सभाको आइतबारको बैठकमा प्रधानमन्त्री संसदमा उपस्थित नभएको भन्दै प्रधानमन्त्री हराएको सूचना सुनाएका छन् ।

संसदको शून्य समयमा बोल्दै उनले प्रधानमन्त्रीको नामदेखिलिएर हुलियासहितका सबै परिचय खुलाएर संसदमा उपस्थित नभएको भन्दै व्यंग्यात्मक सूचना सुनाएका हुन् ।

त्यस्तै, नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले भने आज नयाँ मन्त्रीको शपथग्रहण कार्यक्रम भएकोले ३ बजे शीतल निवासमा गएर भेट्न आग्रह गरे ।

भिडिओ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *