तस्बिरमा उद्योग वाणिज्य महासंघको चुनावी परिणामपछिको रौनक

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनको प्रक्रिया बिहिबार सम्पन्न भएको छ ।

चैत २८ गते सुरु भएको महासंघको निर्वाचनको प्रक्रिया आज (बिहिबार) सम्पन्न भएको हो ।

महासंघका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः अध्यक्ष बनेका छन् ।

वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका छन् भने, जिल्ला नगर उपाध्यक्ष सुरुकृष्ण बैद्य बनेका छन् ।

त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा ज्योत्सना श्रेष्ठले जिल्ला नगरको नेतृत्व गर्ने अवसर पाउँदा वस्तुगत तर्फको उपाध्यक्षमा हेमराज ढकाल विजयी भए ।

तस्बिरमा निर्वाचनपछिको माहोल:

सबै तस्बिरहरू : मकालुखबर

यी हुन् विजयी उम्मेदवारहरु

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =