नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचन
पछिल्लो नतिजा : रामचन्द्रको अग्रता कायमै (मतसहित)
२०७९ चैत ३० गते

काठमाडौं । उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को वरिष्ठ उपाध्यक्षको मतगणना भइरहेको छ । पछिल्लो नतिजाअनुसार १ हजार मत गन्दा रामचन्द्र संघई अगाडी देखिएका हुन् ।
उनले ३९० मत ल्याएका छन् भने अञ्जनकुमार श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २५८ मत पाएका छन् । महासंघको नेतृत्व चयनका लागि कमलादीस्थित प्रज्ञा भवनमा भएको चुनावको मतगणना भइरहेको छ ।
२०७९ चैत ३० गते
प्रतिक्रिया
सम्बन्धित








