राष्ट्रपति पौडेल शिक्षण अस्पतालमा भर्ना

राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन्।

शनिबार स्वास्थ्यमा समस्या देखिएपछि राष्ट्रपति अस्पताल भर्ना भएका हुन्। अस्पतालका अनुसार उनको स्वास्थ्यमा सामान्य समस्या देखिएको छ।

पेटमा समस्या देखिएपछि  साँझ अस्पताल भर्ना भएका पौडेल अहिले पनि चिकित्सकको निगरानीमा रहेको अस्पतालले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =