काठमाडौँ महानगरको न्यायिक समिति पहिलो राष्ट्रिय सम्मेलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित न्यायिक समितिहरूको राष्ट्रिय सम्मेलन हुँदैछ । आज र भोलि हुने न्यायिक सम्मेलनलाई प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने तय भएको छ ।

स्थानीय स्तरमा हुने न्याय सम्पादनका क्रममा देखिएका समस्या,चुनौती र सम्भावनालाई छिटो, छरितो र प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँ महानगरले न्यायिक समिति राष्ट्रिय सम्मेलन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 5 =