प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दै

काठमाडौँ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सिंहदरबारस्थिति समितिको हलमा बस्ने भएको हो ।

आजको बैठकमा नेपाल राष्ट्रिय पुस्तकालयको अवलोकन भ्रमणबाट देखिएका विषयका सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 4 =