बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौँ । बाजुरामा गएराति भूकम्पको धक्का महसुस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १० बजेर २७ मिनेट जाँदा बाजुराको साप्पाटालाई केन्द्रबिन्दु बनाएर ४.३ म्याग्निच्युडको को भूकम्प गएको हो ।

भूकम्पको धक्का बाजुरासहित आसपासका जिल्लामा महसुस गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *