गण्डकीमा माओवादीको बैठक सुरु, सरकार छोड्ने निर्णय गर्दै
२०७९ चैत १० गते

पोखरा । नेकपा माओवादी केन्द्र गण्डकीको बैठक सुरु भएको छ । सरकारबाट राजीनामा दिने र समर्थन फिर्ता लिने विषयमा छलफल गर्न बैठक बसेको हो ।
बैठकपछि सरकारका रहेका आफ्ना मन्त्रीहरूले आजै राजीनामा दिने तयारी माओवादीको छ ।
माओवादी संसदीय दलको कार्यालयमा बैठक बसिरहेकाे छ । बैठकमा माओवादीका सातै जना सांसद उपस्थित छन् ।
२०७९ चैत १० गते
प्रतिक्रिया
सम्बन्धित








