सात स्थानका सात राेचक तस्बिर

२०७९ चैत ९ गते

संखुवासभा जिल्लाको धर्मदेवी नपा ४ छुमुङमा चैते धान रोप्नका लागि गोरूमार्फत् खेत जोत्दै कृषक परिवार । यस क्षेत्रमा वर्षको दुईपटक धान रोप्ने गरिन्छ।
काठमाडौँ। सरकारी समाचार एजेन्सी राससमा प्रकाशित विभिन्न सात स्थानका सात राेचक तस्बिरलाई हामीले समेटेका छौँ ।








२०७९ चैत ९ गते
प्रतिक्रिया
सम्बन्धित