राष्ट्रिय सभाद्वारा दलित समुदायको विभेद र उत्पीडन अन्त्य गर्ने संकल्प प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रिय सभाले ‘दलित समुदायको विभेद र उत्पिडनहरुको अन्त्य गरी सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्ताव’ पारित गरेको छ ।

बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा छलफलपछि सर्वसम्मतीले उक्त संकल्प प्रस्ताव पारित गरिएकाे हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *