स्ववियुमा अनेरास्ववियुको वर्चस्व, अहिलेसम्म कुन संगठनले कति जिते ? (सूचीसहित)

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका २४३ क्याम्पसहरूमा भएको स्ववियु निर्वाचनको नतिजा सार्वजनिक भएको छ । हालसम्म अनेरास्ववियु पहिलो स्थानमा देखिएको छ । अनेरास्ववियु १०६ वटा कलेजमा विजयी भएर पहिलो स्थानमा देखिएको हो ।

अनेरास्ववियुलाई पछ्याउँदै नेविसंघ दोस्रो स्थानमा छ । उसले हालसम्म ७९ कलेजमा निर्वाचन जितेको छ । अखिल क्रान्तिकारीले ४७ कलेजमा निर्वाचन जितेको छ ।

ती बाहेक ११ वटा कलेजमा अनेरास्ववियू, विप्लव समूह लगायतले चुनाव जितेका छन् ।

List 1List 2List 3List 4List 5List 6List 7List 8List 9List 10List 11List 12List 13List 14

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + six =