बाजुराको बुढीनन्दा क्याम्पसमा झडप, भिड नियन्त्रण गर्न हवाई फायर

काठमाडौँ । बाजुराको बुढीनन्दा क्याम्पसमा झडप भएको छ ।

अनेरास्ववियु र नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र निकट वाम लोकतान्त्रिक गठबन्धनका विद्यार्थीहरूबीच झडप भएको प्रहरीले जनाएको छ ।

बाजुराका प्रहरी नायव उपरीक्षक कवीन्द्रसिंह बोहराका अनुसार मतदानको क्रममा विद्यार्थी संगठनका नेताबीच झडप भएको हो । अहिले प्रहरीले भिड नियन्त्रण गर्न लागि अश्रुग्याँस र हवाई फायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =