नेपाल कमर्स क्याम्पसमा पनि रोकियो स्ववियु निर्वाचन

२०७९ चैत ४ गते

काठमाडौंको नेपाल कमर्स क्याम्पसमा पनि भोलि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नहुने भएको छ। क्याम्पस प्रमुख र स्ववियु निवार्नचन समितिले शनिबार साँझ निर्वाचन स्थगित गरिएको जानकारी गराएका हुन्।
यो सँगै काठमाडौंका ३२ मध्ये ११ वटा क्याम्पसमा आइतबार निर्वाचन नहुने भएको छ। ४ वटामा यसअघि नै सर्वसहमत नेतृत्व चयन भइसकेको छ। बाँकीमा भने आइतबार बिहान ८ बजेदेखि मतदान हुने कार्यतालिका रहेको छ।

२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित