सुर्खेत उडेको बुद्धको जहाजमा समस्या, बिचबाटोबाटै फर्कियो काठमाडौँ

२०७९ चैत ४ गते

काठमाडौँ । काठमाडौँबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज बिचबाटोबाटै फर्किएको छ । एयरको यु ४१३३ जहाजको इन्डिकेटरमा समस्या आएपछि जहाज पुनः काठमाडौँ फर्किएको हो ।
जहाज सुरक्षित रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड भएको छ । अहिले प्राविधिक टोलीले जाँच गरिरहेको बुद्ध एयरले जनाएको छ ।

२०७९ चैत ४ गते
प्रतिक्रिया
सम्बन्धित