उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न पाउँदिनन् अष्टलक्ष्मी शाक्य 

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष तथा उपराष्ट्रपति पदकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति निर्वाचनमा भोट हाल्न पाउने छैनन् ।

आज भइरहेको मतदानमा उनी गैर सांसद भएकाले आफैले- आफैलाई भोट हाल्न नपाउने भएकी हुन् ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा प्रदेश र संघीय सांसदले मात्र निर्वाचनमा भाग लिन पाउने संवैधानिक व्यवस्था छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 10 =