टियु मैदान परिसरमा खेलअघि नै दर्शकको घुइँचो

काठमाडौँ । आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत अन्तिम खेलमा नेपाल र युएईको खेलअघि नै टियु मैदान परिसरमा दर्शकको घुइँचो रहेको छ ।

टियु गेटमा दर्शकको बिहान नै बाक्लो उपस्थित छ । गेट बाहिर र मैदान परिसमा दर्शकको बिहान नै बाक्लो उपस्थीति रहेको छ । क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री गरेको थियो ।

क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिएको थियो । आज त्यसैको कारण टिकट टियुमा बेचिएको छैन । खेल बिहान साढे ९ मा टियु मैदानमा सुरु हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *