डा चन्द्र भण्डारीसँग भेटघाट निषेध, कस्तो छ पछिल्लो स्वास्थ्य ?
२०७९ चैत १ गते

काठमाडौँ । नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उनको उपचार जारी छ ।
सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताए । उनकाअनुसार फिजियोथेरापीलाई निरन्तरता चलिरहेको छ । अस्पताल प्रशासन र डाक्टरहरूले भेटघाटमा प्रतिबन्ध लगाएका छन् ।
२०७९ चैत १ गते
प्रतिक्रिया
सम्बन्धित








