रामसहायले बुझाए आफूविरुद्धको उजुरीमाथिको प्रष्टीकरण (पूर्ण पाठसहित)

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफूविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा पुगेर त्यहाँ परेको उजुरीमाथिको प्रष्टीकरण पेस गरेका छन् । आज बिहान नयाँ बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले आफ्नो उम्मेदवारी विरुद्धको उजुरीको जवाफ पेस गरेका हुन् ।

यादवविरुद्ध नेकपा एमालेकी उम्मेदवार अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झाले उजुरी दिएका थिए । निर्वाचन अधिकृतको कार्यालयले उजुरी उपर जाँचबुझ गरी आज मध्यान्ह १२ बजेभित्र निर्णय गरिसक्ने र पाँच बजेभित्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ ।

यस्तो छ जवाफ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =