यी हुन् राष्ट्रपति निर्वाचनमा मत नदिने ३२ जना प्रदेश सांसदहरु
२०७९ फागुन २५ गते

काठमाडौँ । राष्ट्रपति निर्वाचन प्रतिनिधि सभाका १९ र प्रदेशसभाका ३२ जना संसद मतदानमा अनुपस्थित भएका छन् । आज भएको मतदानमा जम्मा ८३१ सांसदले मत दिएका थिए भने संघीय र प्रदेशसभाका ५१ जनाले मतदान गरेनन् ।
सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माका अनुसार संघीय संसदका १९ जना र प्रदेश तर्फका ३२ जना संसद मतदानमा अनुपस्थित रहे ।
यस्ताे छ राष्ट्रपति निर्वाचनमा मत नदिने प्रदेश सांसदहरुकाे सूची

२०७९ फागुन २५ गते
प्रतिक्रिया
सम्बन्धित








