फागुपूर्णिमाका अवसरमा रङ्ग दल्दै सर्वसाधारण (तस्बिर)

काठमाडौँ । आज पहाडी जिल्लामा होली मनाइँदै छ । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा रहेको छ  ।

असत्यविरुद्ध सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ ।

होली एक आपसमा विभिन्न रङ्ग तथा अबीर लगाएर मनाउने गरिन्छ । यो रङ्गहरुको पर्व पनि हो । देशभरसँगै काठमाडौँको वसन्तपुरमा यो पर्व विभिन्न कार्यक्रम गरेर मनाउँने गरिन्छ ।

तस्बिरमा फागुपूर्णिमाका अवसरमा काठमाडौँको वसन्तपुरस्थित रङ्ग दल्दै सर्वसाधारण 

फागु पूर्णिमाको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–३ अनसन चौतारीमा होली मनाउँदै बालकहरु ।

फागुपूर्णिमाका अवसरमा नेपालमा घुम्न आएका विदेशी पर्यटक वसन्तपुरमा सेल्फी लिँदै ।

तस्बिर : रासस
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =