ग्रेटर नेपालले खोज्यो सुगौली सन्धि अहिलेसम्म कायम रहनुको कारण

काठमाडौँ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले सुगौली सन्धि अहिलेसम्म कायम रहनुको कारण खोजेका छ । मोर्चाले रद्द भइसकेको सुगौली सन्धि मानिरहनुको कारण माग्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापन पत्र बुझाएको हो ।

ग्रेटर नेपालका अध्यक्ष फणीन्द्र नेपाल नेतृत्वको टोलीले सार्क सदस्य राष्ट्रका प्रमुखहरूलाई बोधार्थ गर्दै प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन बुझाएको थियो । सन्धि रद्द भएको भनेर हस्ताक्षर गर्ने अनि व्यवहारमा निष्किृय बस्नुको गोप्य कारण छ की भन्दै प्रश्न पनि गरिएको छ ।

हेर्नुहोस् ज्ञापन पत्र :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 9 =