आँबुखैरहनी-दमौली खण्ड दैनिक ४ घण्टा बन्द

काठमाडौँ । तनहुँको आँबुखैरहनी-दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । सडकखण्ड आज राति १२ बजेदेखि बिहान चार बजेसम्म १० दिन राजमार्ग बन्द हुने भएको हो ।

बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले राजमार्ग बन्द हुने मुग्लिन-पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँले जनाएको छ । बन्द हुने सो समयभन्दा अगाडि वा पछाडि मात्रै यात्रा गर्न अनुरोधसमेत गरिएको छ ।

यो पनि : ४ वर्षमा सक्नुपर्ने पृथ्वी राजमार्गको काम ३ वर्षमा ५ प्रतिशत मात्र

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *