प्रतिनिधिसभा बैठक सर्यो, अब चैत ५ गते बस्ने
२०७९ फागुन १७ गते

काठमाडाैँ । प्रतिनिधि सभा बैठक स्थगित भएको छ । आज दिउँसो १ बस्ने बस्ने भनिएको बैठक आउँदो चैत ५ गतेसम्मका लागि स्थगित गरिएको हो ।
बुधबार बस्ने भनिएको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाउने सम्भावित कार्यसूची थियो । फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुँदैछ ।

२०७९ फागुन १७ गते
प्रतिक्रिया
सम्बन्धित








