रास्वपाको बैठक जारी, समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा निर्णय लिने
२०७९ फागुन १५ गते

फाइल फाेटाे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको केन्द्रीय समिति बैठक जारी छ । पार्टी केन्द्रीय कार्यालय बसुन्धरामा केहीबेरअघिबाट बैठक बसिरहेको हो ।
बैठकको एजेन्डा उपनिर्वाचनमा दल दर्ता गर्ने । राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने छ । सरकारलाई समर्थन दिएको रास्वपाले बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने की नलिने भन्ने बारेमा पनि निर्णय लिने रास्वपाका एक संसदले जानकारी दिए ।
२०७९ फागुन १५ गते
प्रतिक्रिया
सम्बन्धित








