नेपाललाई ओलीको पत्र : ‘राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्नुस्’

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा सुवासचन्द्र नेम्बाङलाई भोट माग्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालाई  पत्र पठाएका छन् ।  राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा एमालेले नेकपा एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो ।

एमालेद्वारा नेकपा  एकीकृत समाजवादी औपचारिक रूपमा पार्टी  स्वीकार गरी पत्रै पठाएको यो पहिलो पटक भएको समाजवादीले बताएको छ ।

एमालेले नेता सुवास नेम्वाङले राष्ट्रपतिमा उम्मेदवारी दिए लगतै एमालेले एकीकृत समाजवादीलाई औपचारिक पत्र पठाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × two =