राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने समझदारी

काठमाडौँ । बालुवाटारमा सरकारमा भएका र प्रतिपक्षमा रहेका ८ दलको बैठक चलिरहेको छ ।

बैठकले नेपाली कांग्रेसको भागमा राष्ट्रपति परेको छ । यस्तै प्रधानमन्त्रीमा माओवादी र कांग्रेस २-२ वर्ष लिने भन्नेबारे छलफल चलिरहेको छ । भने एक वर्ष एकीकृत समाजवादीलाई प्रधानमन्त्री दिने तयारी रहेको बैठकमा सहभागी एक नेताले बताए ।

यस्तै, राष्ट्रिय सभाको अध्यक्ष माओवादीले लिने पनि समझदारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =